ज्ञान-मञ्च

तिमीले नौलो कुराको थालनी गर्दा पागल भन्दै हाँस्नेहरु पनि...

तिमीले नौलो कुराको थालनी गर्दा पागल भन्दै हाँस्नेहरु पनि भेटिएलान

थाहछैन अझै पनि जाग्ने हो कि होइन

एक अजम्बरी रुख रोपेर .. वर पिपल ठानी, गोडमेल गर्दै छु।

यो सालको बसन्त ऋतु मेरो लागि साँच्चै नै हराभरा बनेर आयो

जिन्दगीको यत्रो बसन्त पार गर्दासम्म आफ्नो मनले खाएको मान्छे भेटिएको थिएन। तर यो सालको बसन्त ऋतु मेरो लागि साँच्चै नै हराभरा बनेर आयो।आफूले...

सफलताको सही दृष्टिकोण

हरेक काम गर्न मान्छे शारीरिक तथा मानसिक रुपले तयार हुनु पर्छ । शरीरले तयार हुँदैमा मात्र हुँदैन । मानसिक रुपमा तयार हुन सकिएन भने...

र म पनि एक आमा

त्यहीँ आमालाई पुजा गरिन्छ र त्यहीँ आमालाई हेला , त्यहीँ आमाको बोली सुन्दा झर्किन मन लाग्छ तर त्यहीँ शब्द हामी प्रथम चोटि बोल्न प्रयास...

डर

श्वास फेर्नु भनेको म जिवित छु भन्ने प्रमाणपत्र हो?

सफलता सोँचबाट पैदा हुँदो रहेछ | डिल्ली बस्नेत ‘संगीत'

हामी सबै फरक छौँ । सबैको अलग पहिचान र क्षमता छ । सफल हुनको लागि अधिकतम योग्यता, प्रतिभा र क्षमतालाई नै आधार मान्ने हो भने पुस्तक पसलमा...

चिसो बतास सँगै झरी लिएर

चिसो बतास सँगै झरी लिएर ढोका ढक्ढ्क्काउन आएछ आजको बिहानी झ्यालको चरबाट नजर के बाहिर निस्किएथ्यो

भगवान शिव भैँसीको रुप धारण गरेर भैँसीको बथानमा लुकेका थिए

नेपालमा आराध्यदेव भगवान पशुपतिनाथको उत्भत सम्बन्धि बिभिन्न इतिहासकारहरुको बिभिन्न धारणाहरू रहेको छ । पौराणिक ग्रन्थ पूराण तथा अन्य...

आज ३२ वर्षको उमेरमा मैले भ्रष्टचार गरे

२४ वर्षको उमेरमा, निजामति सेवामा नाम निकाल्दाँ माता पाथिभाराको मनन गरेर

कोट्स

जडियाँ श्रिमानलाई पनि सजिलै माया र प्रेम दिएर राम्राे सज्जन् श्रिमान बनाउँन सकिदाे रहेछ।

म, मेरो करियर र उनि

कथा मेरो, मेरो चाहनाको, उनिको र उन्को चाहनाको, करियर, परिवार र मायाको संघर्ष । रातो रिसाको गोलो अनुहार र बेस्ट अफ लकको बुडी औंला ठडिएको...

बच्चालाई जिम्मेवार हुन कसरी सिकाउने ?

जिम्मेवार हुनु आफैमा चुनौतीपूर्ण छ । अरुलाई जिम्मेवार हुनु पर्छ भनेर सिकाए पनि हामी आफै बेला—बेलामा आफनो जिम्मेवारी बाट पन्छिने गरछौ...

टाई लगाउदै हुनुहुन्छ ? धेरैलाई थाहा नहुन सक्छ

हेर्दा एउटा कपडाको टुक्रा जस्तो देखिएपनि यसको विषेशता धेरै छ ।

म बा लाई एक दिन हैन सधैं सम्झने गर्छु।

उसले भन्यो बुढा खाली उल्टा-उल्टा कुरा गर्छ्न,समय कहाँ बाट कहाँ पुगी सक्यो। पहिलेका कुरासँग अहिले तुलना गर्छन्। मैले मुस्कुराउदै भने...

भ्रम भित्रको यथार्थ | सुमन घिसिङ

यो ब्रह्माण्डमा असंख्या रूपमा पमा विभिन्न तत्वहरु छन् । कतिपय हामी सजिलै देख्न सक्छौ , कतिपय कुनै प्रविधिको माध्यमबाट हेर्न र देख्न...