Gopi Rupakheti

Gopi Rupakheti

Last seen: 7 hours ago

Member since Aug 20, 2022

Following (0)

Followers (0)

मुक्तक

आफ्नै ज्यथा

कसैले लेखिदिएछन् भने, एउटा कथा तिमी।

स्ट्याटस

स्वाभिमान

स्वाभिमानीलाई कति कमायौ भनेर कहिल्यै नसोध, उसको सर्वस्व सम्पतत्ती नै स्वाभिमान हो ।

मुक्तक

कि यही प्रीत हो ?

गुन्गून गुन्गून सुनियो, तिमी रोयौ कि गीत हो ? बलेसीमा चिसो देखियो, आँसु हो कि शीत हो ??

जीवनशैली

बिजेता म !

मलाई गर्मी भएको छ भने चिसो हावा चलिदिनुपर्छ र जाडो भएको छ भने तातो घाम लागेर न्यानो भइदिनुपर्छ ।

कविता

मनले भन्थ्यो

उसको भाग पनि मैलाई मिल्थ्यो

मुक्तक

जोगिएरै हिंड्दा पनि, कति ठाउँ ठोकियो होला

तिम्रो मनलाई अरुबाट, कति ठाउँ जोखियो होला।।

कविता

हराएका सपनाहरु

एकैछिनको निद्रामा पनि झ्याल ढोका थुनिएका बन्द कोठाभित्र कसरी आए ? किन आए ? सपनाहरु हूल बाँधेर आए

व्यक्तिगत

आम्मै ! अहिलेसम्म उस्ताको उस्तै ?

अनुचित, अवांक्षित र असान्दर्भिक आफ्ना इराधाको अगाडि अवरोध बन्न सक्ने आशंकामा अरुलाई अलग्याउनु वा अस्विकार गर्नु अस्वभाविक होइन