Saagar Adhikari

Saagar Adhikari

Last seen: 3 days ago

Member since Sep 13, 2022

Following (0)

Followers (0)

कविता

सोध आफैलाई तिमी के बन्न चाहन्छौं ?

सोध आफुले आफैलाई तिमी त्यो झिलिमिली सहरमा धपक्क बलेका सैयौ ज्योतीको हिस्सा बन्न चाहान्छौ या अन्धकारले चारैतिर घेरिएको एक कुनामा निरन्तर...

कोट्स

म तिम्रो आँखामा बिझाउने काँडा

म तिम्रो आँखामा बिझाउने काँडा , म तिम्रो मुटुमा झस्कने काँडा

कोट्स

लेख्ने प्रेमी र पढ्ने प्रेमी

कोहि प्रेमी लेख्छन् अनि कोहि प्रेमी लेखेको पढछन् तर जे होस लेख्ने प्रेमी र पढ्ने प्रेमी दुबैको भावना चै एउटै हुन्छ।।

स्ट्याटस

कृष्ण प्रेम परिभाषा

प्रेम मिलन हो भनी परिभाषित गर्छौ , राधा कृष्ण प्रेममा मिलन कहा छ।

कविता

के छ अचेल तिम्रो खबर

अचेल के छ खबर तिम्रो, उस्तै होलान हामी घन्टौ बिताउने साघुरा गल्ली,

कोट्स

तिम्रो निर्दयी सहर

लाखौं सपना र रहरहरु निमोठेर निलेको तिम्रो यो निर्दयी सहर लाई फरक पार्दैन मेरो जाबो एउटा सानो सपना अनि सानो रहरले ।।

शायरी

मैले बदनाम गल्लीमा लाज हराए

साथ हरपल दिने साथीहरूको कमि थिएन मेहफिल मा, साथीको साथले जोसिए कि रुपैया को आडम्बरले उक्सिए, मैले बदनाम गल्लीमा लाज हराए।

स्ट्याटस

प्रेम

क्या गज्जब छ यो पागल प्रेम पनि,

कोट्स

जलन

फरक यति छ मलाई त्यो जलनले भत् भत पोलिराखेको छ भने सोहि जलनले कति लाई जाडोमा न्यानो भइराखेको छ ||

कविता

अन्तिम गन्तब्य

आखिर घमण्ड के को मानिसमा कठै धन को या सुन्दरता को या शक्तिको , ती तिनै चिज त तीन ठाउमा देखिन्छ याहा

कोट्स

तिम्रा याद

भोलि फेरि आउने छ तिम्रा यादका हावाहुरी अनि उसैगरी भत्काउने छ आशा रुपि मान्द्रोले बल्लतल्ल बेरेर राखेको यो मेरो हृदयका कमजोर भित्ताहरु...

मुक्तक

शत्रु स्मरण

बालकले आमाको गर्भाशयबाट धर्तिमा उत्रदाको पिडा बिर्सिए झैँ बिर्सियोस न ति अतितका हरेक नमीठा यादहरु |