तिम्रा याद

भोलि फेरि आउने छ तिम्रा यादका हावाहुरी अनि उसैगरी भत्काउने छ आशा रुपि मान्द्रोले बल्लतल्ल बेरेर राखेको यो मेरो हृदयका कमजोर भित्ताहरु ।