कलम चालाउने योग्यता भएको छोरो
कुटो कोदालो चालाउन पलायन हुँदा
आमा तिम्रो मन रुँदैन र
https://www.youtube.com/watch?....v=HbmZ9Mprgw8&ab
Anish Prasai
कलम चालाउने योग्यता भएको छोरो
कुटो कोदालो चालाउन पलायन हुँदा
आमा तिम्रो मन रुँदैन र
https://www.youtube.com/watch?....v=HbmZ9Mprgw8&ab
Anish Prasai
म अर्थ खोज्दैछु
मेरो अस्तित्व खोज्दैछु
कुन भुमरी मा परेछ?
सेतो कपडा अनि कपडा ले छोपिएको
जिउदो लास को मुडा
https://www.youtube.com/watch?....v=2p_lr-pGXVI&ab
Voice : Shristika Baskota
written by : Aashish Poudel
"पिर्का छ बस्न हाम्रोमा फलैँचा छैन
बिच्छ्याउन चकटी छ महँगो गलैँचा छैन
बा हाम्रो कोही आफन्त छैन ?
छैन बाबु हामीसँग प्रशस्त पैसा छैन
मुरी फल्ने जग्गा जमिन प्रशस्त छ गाउँमा
ड्रैगन फ्रूट रोप्न कौशीमा कुनै बगैँचा छैन
बा हाम्रो कोही आफन्त छैन ?
छैन बाबु हामीसँग प्रशस्त पैसा छैन"
विवेक तिवारी