नासमझीले नजर लायो
ए नेता कता छौ,
शरणार्थीले देश हल्लायो
ए सरकार कता छौं।

काण्ड विना दल छैन सरकार पनि छैन,
शक्ति हुन्जेल मस्ति हो नत्र ओैकात छैन
दबाबसंगै हेरौं सरकार कति टिक्छ,
लोक ,गण होइन यो भन्दा त पञ्चे ठिक छ।