With Bibash Thapa , Lekhak Nepal Official , Bibash Thapa , Lekhak Nepal Official , ramesh abiral , Divya Dahal , TB Pakhrin , Sanjaal , रूपेश कार्की( बद्री प्रयास)
With Bibash Thapa , Lekhak Nepal Official , Bibash Thapa , Lekhak Nepal Official , ramesh abiral , Divya Dahal , TB Pakhrin , Sanjaal , रूपेश कार्की( बद्री प्रयास)
मेरो लक्ष्य केही समीप छ
तर म हिड्ने पथ कठिन छ ।
कैयन सपना सम्पन्न गर्ने
सफल बन्ने चाह अब नजिक छ ।।
म पृर्थक भविष्य देख्न चाहन्छु
जहाँ निसाफ होस् दुत्कार नहोस् ।
मानव पिडित नहोस् तर समन होस्
श्रद्वा होस् तर बैचन , बध नहोस्।।
बेला बेला गृहस्थीको बोकुवा बनी
रमिता अनि केही सन्चो सब त्यागी।
बास,सम्मान अनि हद सब छोडि
आखिरमा टक्क घर अड्याउन चाहन्छु।।
नासमझदेखिको चेतहा कहिल्यै थिएन
लगाव,संकेत थियोे तर संकल्प भएन।
ज्ञान,बुद्धि बढ्यो अनि दाजिको उपदेश पाएं
अनि तंलाई छोडेन फेरेन तब प्राप्तिको निधो सजाएं।